उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा !

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा !

उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन् । चौलागाईंका अनुसार मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन् । राजीनामाको विस्तृत कारण भने खुलाइएको छैन ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो
2 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सु ...

छुटाउनुभयो कि ?

TOP