प्रहरीका अनुसार विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–आदर्शनगर क्षेत्रमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई रकमसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा भारतका सुरज कर्ण तथा नेपालका उपेन्द्र साह, सागरकुमार सर्साफ र राहुतकुमार गुप्ता रहेका छन्।
प्रहरीले बरामद रकमको स्रोतबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!