DIG दीपेन्द्र शाहको नेतृत्वमा एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीद्वारा २८९ ग्राम खैरो हेरोइन बरामद, लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

DIG दीपेन्द्र शाहको नेतृत्वमा एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीद्वारा २८९ ग्राम खैरो हेरोइन बरामद, लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

जिल्ला काठमाडौं महानगरपालिका वडा नं १  नक्सा नागपोखरी एरिया बाट लागुऔषध ओसारपसार तथा बेचविखन भईरहेको भन्ने विषेश सुचनाको आधारमा यस ईन्टीलिजेन्स ब्युरो  खटिएको टोलीले मिति २०८३/०४/१८ गते १२:३० बजेको समयमा लागुऔषध ब्राउन सुगर सहित ४(चार) जना लाई नियन्त्रणमा लिएको।र नियन्त्रण मा लिएको ब्यक्ति विवरण का. म. ना.पा १ नागपोखरी बस्ने मणि प्रसाद तिवारी को छोरा बर्ष ४३को प्रभात तिवारी, सर्लाही जिल्ला मंलेगवा ना पा ८ मदन बहादुर रायमाझी को छोरा सुजन रायमाझी,का म ना पा१४ बल्खु बस्ने ईश्वरी मान श्रेष्ठ को छोरा भुपेन्द्र श्रेष्ठ, ललितपुर जिल्ला बाग्डोल ४ बस्ने ईश्वरी मान श्रेष्ठ को छोरा बर्ष ५१को सविन श्रेष्ठ लाई नियणतन्ण लिई बाघभैरव नं १८ गण लाई बुझाएको।
बरामद सामान:- 
१) ब्राउन सुगर २८९.३५ प्सटीक सहित 
२) बा ७ च:५१८०  नम्बर को होण्डा गाडी
३) टामाडोल २२ पता २२० क्याप्सुल 
४) Android मोबाइल ४ थान 
५) प्रिन्टर १थान
६) नाईटो भेट १३० क्याप्सुल
७) नगद पैसा नेपाली  १९८३७५(एक लाख अनठानबे हजार तिन सय पंचतर )
८) विदेशी मुद्रा (डलर) ३३
९) भारतीय पैसा २०
१०)जापानी येन १०००
 ११)संचार  सेट २
१२) ल्यापटप ३ थान
१३) ब्राउन सुगर जोखने तराजु
निज ब्यक्ति लागुऔषध खैरो हिरोइन मा फरार अभियुक्त रहेको।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP