युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना प्रमुख ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट हटाएका छन्।
उनको स्थानमा ४३ वर्षीय मिखाइलो ड्रापातीलाई नयाँ सेना प्रमुख नियुक्त गरिएको छ। रूससँगको युद्ध जारी रहेका बेला गरिएको यो निर्णयलाई युक्रेनको सैन्य नेतृत्वमा महत्वपूर्ण फेरबदलका रूपमा हेरिएको छ।
यसअघि रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको थियो। सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै सर्वसाधारण सडकमा उत्रिएका थिए।
युक्रेनी सरकारले भने नेतृत्व परिवर्तनलाई सैन्य रणनीति सुदृढ बनाउन र युद्धकालीन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन गरिएको कदम भएको जनाएको छ।
अमेरिकाको अलास्कामा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ। पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!