आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तयार पारेको प्रतिवेदन सार्वजनिक भएपछि त्यससँग सम्बन्धित तथ्य, आधार र निष्कर्षबारे जानकारी माग्दै ओलीले पत्राचार गरेका हुन्।
ओलीले आयोगको प्रतिवेदन तयार पार्ने प्रक्रिया, प्रयोग गरिएका प्रमाण तथा सिफारिसका आधारबारे स्पष्ट विवरण उपलब्ध गराउन आग्रह गरेको जनाइएको छ। पछिल्लो समय उक्त प्रतिवेदनलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका बेला ओलीको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ
विराटनगर।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवादपछि स ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!