इजिप्टका लागि महमुद साबेरले खेलको पाँचौं मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ११औं मिनेटमा इरानले पेनाल्टीको अवसर पाएको थियो। तर, इरानका मेहदी तारेमी पेनाल्टीलाई गोलमा परिणत गर्न असफल भए।
यद्यपि, इरानका रमिन रजाइनले १४औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका छन्।
दुवै टोलीबीचको प्रतिस्पर्धात्मक खेल जारी रहेको छ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!