मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाल ले घरमा शङ्कास्पद वस्तु रहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिएका छन्।
उनका अनुसार प्राप्त सूचनापछि घरभित्र विस्तृत खोजतलास सुरु गरिएको हो। यद्यपि, शङ्कास्पद वस्तु के हो भन्ने विषयमा प्रहरीले हालसम्म थप विवरण सार्वजनिक गरेको छैन।
प्रहरीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको छ। ती दुवै सवारीसाधन नेता गिरीले प्रयोग गर्दै आएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!