काराकास । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार ७.५ म्याग्निच्युडको मुख्य भूकम्पअघि ७.२ म्याग्निच्युडको पूर्वकम्प गएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु काराबोबो राज्यको मोन्टालबान नगरपालिका नजिक रहेको थियो र यसको गहिराइ १३.२ किलोमिटर मात्र थियो।
भूकम्पपछि पुएर्टो रिको र अमेरिकी भर्जिन टापुका लागि सुनामी चेतावनी जारी गरिए पनि पछि खारेज गरिएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन।
काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यसहि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!