अख्तियारका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्ने सिफारिस गरिदिने नाममा सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा विशेष निगरानी गरिएको थियो। सोही क्रममा भट्टराईलाई २१ हजार रुपैयाँ घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले पक्राउ परेका अधिकृत भट्टराईमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
घटनाबारे थप कानुनी प्रक्रिया अनुसन्धानको निष्कर्षका आधारमा अगाडि बढाइने अख्तियारले जनाएको छ।
काठमाडौं । अमेरिकी संघीय अदालतले नेपालसहित ७५ देशका नागरिकलाई असर गर्ने डोनाल्ड ट्रम्प प्रशासनको कडा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!