पोखरा जेठ ७ -पोखरा महानगरपालिका–१७ मा सञ्चालन भइरहेको गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको स्थललाई स्थानीयले “कोटिहोम चोक” नाम दिएका छन्। माछापुछ्रे टोल र पाल्पाली मार्ग भनेर चिनिँदै आएको स्थानमा हालै सानो बोर्ड राखेर नामकरण गरिएको हो।
स्थानीय शारदा पंगेनीले कोटिहोमको ऐतिहासिकता भावी पुस्ताले सम्झिरहून् भनेर चोकको नाम राखिएको बताइन्।
अर्का स्थानीय धनी प्रसाद ढकालले भविष्यमा ठूलो प्रवेशद्वार निर्माण गर्ने योजना रहेको जनाए।
काठमाडौं, असार ६ –बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा ५१ लाख ७१ हजार रुपैयाँभन्दा बढीको भ्रष् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!