अधिवाह नेपालले भब्य रुपमा सम्पन्न गर्यो चित्रकला प्रतियोगिता तथा सम्मान कार्यक्रम

काठमाडौँ| वैशाख २९ अधिवहा नेपालको आयोजनामा प्रथम चन्द्रागिरी अन्तरविद्यालय चित्रकला प्रतियोगिता तथा  अभिवाह सम्मान समारोह २०८२ सम्पन्न भएको छ| चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतित्यथामा भएको कार्यक्रममा  उपप्रमुख बसन्ती श्रेष्ठ र नगरप्रवक्ता तथा चन्द्रागिरी वडा नम्बर ४ का अध्यक्ष कृष्णप्रसाद खड्गी  विशिष्ट अतिथी रहेका थिए|

चित्रकला प्रतियोगितामा चन्द्रागिरी नगरपालिकाका ३५ वटा विद्यालयको सहभागिता रहेको थियो Brite angel english school र  kids planet monteswori  ले सान्त्वना स्थान हासिल गरेको  थियो। Motherland secondary school ले तेस्रो स्थान  प्राप्त गरेको थियो भने  मातातीर्थ एन्जल गार्डेन मन्टेश्वरीले दोस्रो स्थान प्राप्त गरेको थियो। चित्रकला प्रतियोगिताको प्रथम भने   एम्बोसिया आइडियल सेकेन्डरी स्कुलकि  जेसिका श्रेष्ठ भएकि थिइन ।

२५६९औँ बुद्धजयन्तीको अवसर पारेर आयोजना गरिएको  कार्यक्रममा  Bride Angel  English school का भाइबहिनीहरूले अत्यन्तै राम्रो नृत्य समेत प्रस्तुत गरेका थिए।| त्यस्तैगरी Sunshine school का विद्यार्थीहरूले मुनामदनको अत्यन्तै मनछुने नाटक प्रस्तुत गरेका थिए। आजको विशेष कार्यक्रममा अधिवाह नेपालले समाजमा योगदान पुर्याउनुहुने चारजना व्यक्तिलाई सम्मान गरेको थियो | सम्मानित हुनेहरूमा पूर्व प्रधानाध्यापक तथा समाजसेवी सुरेन्द्र खड्का ,  वरिष्ठ दन्त चिकित्सक  डाक्टर सुवास घिमिरे यसैगरी बुदो कैदो  मार्सल आर्टका प्रशिक्षक वीरकृष्ण महर्जन र बुदो कैदो मार्सल आर्ट अन्तर्राष्ट्रिय पदक विजेता ब्रिनीस महर्जन रहेका थिए ।

चित्रकला प्रतियोगितामा पाठशाला नेपालका संस्थापक अध्यक्ष सुन्दर बिष्ट त्यसैगरी कार्यक्रम संयोजक तथा कलाकार हरेराम चौधरीआर्ट  प्रशिक्षक तथा कलाकार लाक्पा गेलु शेर्पा निर्णायकमा रहेका थिए।  चन्द्रागिरी पार्टी   प्यालेसमा भव्य दर्शकहरूको बीचमा सञ्चालन भएको कार्यक्रमको उद्घोषण भने अत्यन्तै कुशल उद्घोषक /गायिका तथा सञ्चारकर्मी विष्णुमाया पौडेलले गरेकी थिइन्।| आज भएको विशेष कार्यक्रममा अधिवाह नेपालकी अध्यक्ष  रजनी खड्गीले सबैमा धन्यवाद दिएकी थिइन् ।

कार्यक्रमका संयोजक ब्राइट एन्जल स्कुलका प्रिन्सिपल गोविन्द थापाले कार्यक्रम सभ्य रूपमा सफल भएकोमा   कार्यक्रमको लागि अत्यन्तै मेहनत गर्नुहुने अधिवहा नेपालका सचिव सुरेन्द्र श्रेष्ठ साथै सबैमा धन्यवाद ब्यत गरे।

प्रतिक्रिया

  • * * * <a href="https://primefisolutions.com/?guyryi">$3,222 deposit available</a> * * * hs=4d4cbfe0637bc7386570bfafc9e26bb4* ххх* paouqua@mailbox.in.ua hlfz35
  • * * * $3,222 payment available! Confirm your operation here: https://primefisolutions.com/?guyryi * * * hs=4d4cbfe0637bc7386570bfafc9e26bb4* ххх* paouqua@mailbox.in.ua hlfz35
  • * * * <a href="https://pehorka31.ru/index.php?2uicck">$3,222 payment available</a> * * * hs=4d4cbfe0637bc7386570bfafc9e26bb4* ххх* paouqua@mailbox.in.ua esv3c3
  • * * * $3,222 deposit available! Confirm your transaction here: https://pehorka31.ru/index.php?2uicck * * * hs=4d4cbfe0637bc7386570bfafc9e26bb4* ххх* paouqua@mailbox.in.ua esv3c3
  • * * * <a href="https://iso-roll.ru/index.php?alz7jf">Unlock Free Spins Today</a> * * * hs=4d4cbfe0637bc7386570bfafc9e26bb4* ххх* pazapz@mailbox.in.ua fp3taw
  • * * * Get Free Bitcoin Now: https://iso-roll.ru/index.php?alz7jf * * * hs=4d4cbfe0637bc7386570bfafc9e26bb4* ххх* pazapz@mailbox.in.ua fp3taw
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP