२० काठमाडौ ।बुढानिलकण्ठ नगरपालिका वडा ४ पासिकोटमा बन्दै गरेको भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ।
स्व. दण्डपानी बस्यालको १३ औं पुण्य तिथि पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बस्याल परिवारले जानाकारी दिए। कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष श्री राम के सि प्रमुख अतिथी रहेका थिए ।
रक्तदान कार्यक्रमका संचालक समाजसेवी भागिरथ बस्यालका अनुसार रक्तदान जस्तो पबित्र काम १३ पुण्य तिथिको दिन गर्न पाएकोमा सम्पुर्ण रक्तदाता प्रती धन्यवाद ब्यक्त गरेका थिए ।
कार्यक्रममा ३१ जनाले रक्तदान गरेका र उनिहरुलाइ प्रमाणपत्र समेत प्रदान गरिएको सभाध्यक्ष इश्वरा बस्यालले जानकारी दिए।
रक्तदान गर्ने हरुमा १८ बर्ष देखि ५७ बर्ष उमेर समुहका ब्यक्तिहरु रहेका थिए ।सो कार्यक्रममा रक्त सन्चार केन्द्रिय कार्यालयको प्राबिधिक सहयोग रहेको थियो।
सम्बादाता
- २०८१-११-२१
11 महिना अगाडि
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत्र महिनाभर मात्रै १५ वटा ठूला भ्रष्टाचार मुद्
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!