महाकुम्भ स्नान गरेर फर्किएका नेपाली चढेको गाडी दुर्घटना ,पाँचको मृत्यु ,चार घाइते
सम्बादाता
२०८१-१०-२०
531
Shares
१९ माघ, काठमाडौं । महाकुम्भमा स्नान गरेर फर्किएका नेपाली चडेको गाडी मधुवनीमा शनिबार दिउसो दुर्घटनामा परेकोछ।
महोत्तरी घर भएका दुई परिवार दुर्घटनामा परेका हुन।दुर्घटनामा पाच जनाको मृत्यु भएको र चार जना घाइते भएको महोत्तरी जिल्ला प्रहरी कार्यलयले जनाएकोछ।
प्रयागराजमा महाकुम्भपछि त्रीबेणी स्नान गरेर उनिहरु नेपाल फर्किदै थिए।
मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा छन् ।घाइतेको उपचार भैरहेको जनाएकोछ।
सम्बादाता
२०८१-१०-२०
531
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!