१९ माघ काठमाडौ ।चर्चित गायिका एलिना चौहानले शुक्रबार काठमाडौ जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेकिछिन।
अष्ट्रेलियामा बस्दै आएका उनका पति बिष्णु सापकोटा विरुद्ध सम्बन्ध बिच्छेद गरि पाउ भनी मुद्दा दर्ता भएको हो।
बिहे गरेको एक बर्ष पनि नपुग्दै उनीहरुको दाम्पत्य जीवन अलग हुने स्थितिमा पुगेकोछ।
काठमाडौ जिल्ला अदालतका सुचना अधिकारीका अनुसार कागजि रूपमा श्रीमान श्रीमती भएको तर भावानात्क रूपमा श्रीमान श्रीमती हुन नसकेकोले सम्बन्ध बिच्छेद गर्नु परेको गायिका चौहानले दर्ता गरिएको निवेदनमा लेखेकी छिन।
उनले भनेकी छिन -मलाइ अनेकौं गालिगलौज गर्ने,धेरै सङ्ग्का गर्ने ,सम्बन्ध जोगाउन अनेक प्रयास गर्दापनी सधै श्रीमान श्रीमती भएर अगाडि बढ्नै नसक्ने स्थिति भएपछि सम्बन्ध बिच्छेद गर्नुपरेको कारण खोलेकी छिन ।
साथै श्रीमान सापकोटामाथी कुनै सम्पती नलिने घोषणा समेत गरेकिछिन। बिहे गरेलगत्तै अष्ट्रेलिया पुगेकी गायिका चौहान तीन महिना श्रीमानसग बसेर नेपाल फर्केकी थिइन् ।
उनीहरुको प्रेम बिबाहमा परिणत भएको थियो।प्रेम भएको अबस्थामा समेत खटपटले नेपाली बजार निक्कै तताउथ्यो।अचानक बिहे त भयो तर बिहे टिक्छ भन्नेमा धेरैले गरेको सङ्का साचो हुन पुगेकोछ।
गायिका चौहान अस्ट्रेलियाबाट फर्केपछि ध्यानको लागि तपोबन पुगेकी थिइन ।त्यस ताका उनी निक्कै तनावमा रहेकी थिइन ।
गायिका ज्योति मगरले गायिका चौहानमाथी भएको घरेलु हिम्सा र दुव्र्यवहार बारे सामाजिक संजालमा लेखेकी थिइन ।
सम्बादाता
- २०८१-१०-१९
एक बर्ष अगाडि
१७ फागुन, काठमाडौं । बहुचर्चित अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ ।
बार्ता
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!