पाँच एसएसपी डिआइजिमा बढुवा सिफारिस

पाँच एसएसपी डिआइजिमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।


प्रहरी नियमावली २०७१ को उपनियम २७ को प्रावधान अनुसार बढुवा समितिको बैठकले योग्य अधिकृतहरूको छनोट गरी सिफारिस सूची सार्वजनिक गरेको हो।

सिफारिस भएका एसएसपीमध्ये ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया रहेका छन् । 

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रेड मिडिया प्रालिले सप्पन्न गर्यो चार दिने पत्रकारिता तालीम
एक बर्ष अगाडि

१७ माघ काठमाडौ।टोखानगरपालिकाको आर्थिक सहयोगमा रेड मिडिया प्रालिले बुधबार टोखा-११ मा चार दिने आधरभूत ...

छुटाउनुभयो कि ?

TOP