रेड मिडियाद्वारा टोखामा पत्रकारिता तालीम सुरु

रेड मिडियाद्वारा टोखामा पत्रकारिता तालीम सुरु

१३ माघ ,काठमाडौ ।रेड मिडिया प्रा ली ले टोखा नगरपालिका वडा नम्बर ११ मा आजदेखी चार दिने आधारभुत पत्रकारिता तालिम सन्चालन गरेकोछ।

टोखा नगरपालिकाको आर्थिक सहयोगमा  ११ वटा वडा समेटेर तालीमको आयोजना गरिएको हो।२५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेकोछ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा संचालित पत्रकारिता तालीमको  पानसमा दिप प्रज्वलन गरेर समुद्घाटन गरिएको थियो।

मेयर अधिकारीले कार्यक्रमको सफलताको शुभकामना दिदै आगामी दिनमा एड्भान्स तालीमको ब्यबस्था गरिदिने बचन बध्दता गरे।

कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष घनश्याम खड्का ,सदस्य महेश थपलिया  र सदस्य शोभा पान्डेको उपस्थिति रहेको थियो ।

प्रमुख प्रशिक्षक डा.बिजय प्रसाद मिश्रद्वारा प्रशिक्षण भैरहेकोछ।रेड मिडिया प्रालीकि अध्यक्ष बिष्णुमाया पौडेलको अध्यक्षता भएको कार्यक्रम, सन्चार्कर्मी /गायिका हेमन्ता भट्टराईले कुशल ढंगले सन्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जे.भि.फाउन्डेसनको केन्द्रिय सल्लाहकार एबम गण्डकी प्रदेश प्रमुखमा थापा र सचीवमा पौडेल नियुक्त
एक बर्ष अगाडि

१२ फागुन कास्की ।जे.भि.फाउन्डेसनले केन्द्रिय सल्लाहकार तथा गण्डकी प्रदेश प्रमुखमा समाजसेवी बिष्णु ...

छुटाउनुभयो कि ?

TOP