काठमाडौ ।बाल कलाकार सचिन परियारको आज बिहान मृत्यु भएकोछ।उपचारको क्रममा उनको मृत्यु भएको उनको पिता तेजेन्द्र परियारले बताएका हुन।
केहि दिनदेखि उनको उपचार भैरहेको थियो।गित गाएर चर्चामा आएका सचिन परियारले आफ्नै गितहरु समेत रेकर्ड गराएका थिए।
उनले कयौं गितमा मोड्लिङ समेत गरेका थिए।ज्ञानि छोरो म बोलको बालगितमा समेत उनले मोडलिङ गरेकाछन।
सचिन परियारकै कारण उनको बुबा तेजेन्द्र परियारलाई समेत आम मानिसले चिनेकाछन।बाल कलाकार सचिनलाई धेरै नेपालीहरुले माया गर्दै आइरहेका थिए।
पछिल्लो दिन छोराको बिषयलाई लिएर तेजेन्द्र परियार बेला बेला विवादमा पर्दै आएका थिए।यस्ता खाले विवादको कारण सचिनको पढाइ र करियर डमाडोल हुन पुगेको थियो।
सम्बादाता
- २०८१-०९-१८
एक बर्ष अगाडि
काठमाडौँ —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदान सहयो
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!