१० कार्तिक काठमाडौ ।पशुपति क्षेत्र सुन्दर ,सफा देखिन थालेकोछ।
फोहोर देखिने बितिकै टिपि हाल्ने र कुचो लाएर निरन्तर सफा गरिहाल्ने गर्नाले पनि यस क्षेत्र सफा देखिन थालेको हो।
पशुपति क्षेत्र बिकास कोषका प्रबक्ता रेवती रमण अधिकारीले कर्मचारीहरुको उचित ब्यबस्थापन मिलाएर सरसफाइमा खटाउनाले त्यसको राम्रो नतिजा आएको बताए ।
खटिएका सरसफाइका कर्मचारिको इमान्दारिताका कारण बागमती आर्यघाट निक्कै सफा देखिएकोछ।
वरपर कतै फोहोर छैन।नाक थुन्नुपर्ने अवस्था आजकल छैन।बागमती नदि अत्यन्त मनमोहक देखिएकोछ।
सफा ,कन्चन बागमती गङ्गा कल कल बगिरहदा हेर्नेको मन लोभ्याउने खालको देखिन्छ।दर्शन गर्न आउने भक्तहरु र पर्यटकहरु पनि खुशी हुँदै गङ्गा जल हातमा लिन थालेकाछन।
सम्बादाता
- २०८१-०७-१०
एक बर्ष अगाडि
९ मङ्सिर काठमाडौ ।आजकाल काठमाडौ,ललितपुरकारिङरोड भित्रका सडकमा जाम हुन थालेकोछ।यसरि जाम हुन थालेपछि आ
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!