प्रहरी नायब महानिरीक्षकमा आठ जनाको बढुवामा सिफारिस

प्रहरी नायब महानिरीक्षकमा आठ जनाको बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी नायव महानिरीक्षक पदमा आठजनाको बढुवा सिफारिस गरिएको छ ।

मंसिर ९ गते बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस हो ।

सिफारिस हुनेमा ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् । 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डा.निकोलस भुसाल रिहा
एक बर्ष अगाडि

काठमाडौँ ।कास्की जिल्ला अदालतलेम्याद थप्न अनुमतीनदिएपछि डाक्टर निकोलस भुसाल पक्राउ परेको २४ घण्टा नब ...

छुटाउनुभयो कि ?

TOP