३० कार्तिक काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा ग्राहीबाट घुस लिएको आरोपमामा बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र प्रसाद साह कानुलाइ नियन्त्रणमा लिएर आज काठमाडौ विशेष अदालतमा आरोपपत्र दायर गरेकोछ।
सेवा ग्राहीबाट ७८ हजार घुस लिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलिले पक्राउ गरेको थियो।
साहले लिएको घुस पुष्टि हुन आएकोले निजलाइ भ्रस्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो ७८ हजार कायम गरि सोही अनुसार कैद सजाय जरिवानाको माग गर्दै अदालतमा अख्तियारले मुद्दा दर्ता गरेकोछ।
सम्बादाता
- २०८१-०७-३०
एक बर्ष अगाडि
भैरहवा ।काठमाण्डौस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा जांचमा कडाइ हुन थाले पछि भैरहवास्
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!