४ मङ्सिर काठमाडौ ।टोखा नगरपालिकाले आज बिहानै ७ बजे बिष्णुमति करिडोरमा रहेका अबैधानिक ८२ वटा घर टहरा भत्काएकोछ।
टोखा सार्बजनिक जग्गा संरक्षण समितिले गरेको निर्णय बमोजिम नगरपालिकाले पुर्ब सूचना दिएर घर टहरा हटाएको हो।गङ्गबु नयाँ बसपार्क नजिकै वडा नम्बर ३,६,८,९ र ११ बिष्णुमति करिडोरमा रहेका घरटहरा भत्काउदा मिश्रित प्रतिक्रिया आएको थियो।
नगर प्रहरी,नेपाल प्रहरी ,उपमेयर सबंधित वडा अध्यक्षहरु सहित दुई वटा डोजर लिएर जनप्रतिनिधिको टिम करिडोर पुगेका थिए।
सन्चार्कर्मिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बिसिले भत्काएको क्षेत्रमा छिट्टै भब्य पार्क बन्ने कुरा जानकारी दिए।
- २०८१-०८-०४
एक बर्ष अगाडि
१ पुष काठमाडौ ।टोखा नगरपालिकाले आज सोमबार फेरि बिष्णुमति करिडोर क्षेत्रमा बनेका १४ वटा घरटहरा भत्काए
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!