प्रधानमन्त्री केपी शर्मा ओलि र बाङ्लादेशकि मन्त्री बिच भेट

प्रधानमन्त्री केपी शर्मा ओलि र बाङ्लादेशकि मन्त्री बिच भेट

१७,असोज, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले भेट गरेकी छन् ।

भेटमा बिद्युत खरिद गर्न बङलादेश तयार रहेको विषयमा छलफल भएको बुझिएकोछ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री संगै प्रधानमन्त्री सल्लाहकार लगायत टोलि सग बाङ्लादेश मन्त्री मन्डल टोलिले भेट गरेकोछ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

यल्लो टाइगरले आजदेखि देउसी भैलो खेल्ने
एक बर्ष अगाडि

१४ कार्तिक काठमाडौ ।यल्लो टाइगर मुभिज एन्ड इन्टरटेन्मेन्ट खरिबोट बनस्थलीले आजबाट देउसिभैलो खेल्ने भए ...

छुटाउनुभयो कि ?

TOP