१४ कार्तिक काठमाडौ ।यल्लो टाइगर मुभिज एन्ड इन्टरटेन्मेन्ट खरिबोट बनस्थलीले आजबाट देउसिभैलो खेल्ने भएकोछ।लक्ष्मी पुजादेखी तीन दिन सम्म काठमाडौ वडा नम्बर १६ खरीबोट क्षेत्रमा देउसी भैलो खेल्ने कार्यक्रम तय गरिएको सस्थाकि अध्यक्ष शुस्मा सिंहले बताइन।यल्लो टाइगरले करिब दुई महिनाबाट देउसी भैलो कार्यक्रमलाई प्रभावकारी बनाउन आबस्यक नृत्यहरुको अभ्यास गराउदै आएको थियो।यल्लो टाइगरमा आबद्ध बिद्यार्थीदेखि राष्ट्रिय स्तरमा चर्चित ब्यक्तिहरुको देउसि भैलो कार्यक्रममा उपस्थित रहनेछ।बिहान एक बजेदेखि राती आठ बजेसम्म मात्र देउसिभैलो कार्यक्रम रहने बताइएकोछ। देउसी खेल्ने घरहरुमा समय निर्धारण गरिसकेकोछ।लोकप्रिय गायिका तथा सन्चार्कर्मी बिष्णु माया पौडेलले देउसी भटाउनेछिन।उनको आवाजमा यल्लो टाइगरले देउसी भैलो गित समेत रेकर्ड गराएकोछ।कलाकारदेखि पत्रकार सम्मको उपस्थितले यस बर्षको देउसी कार्यक्रम विशेष बन्ने सस्थाले अपेक्षा लिएकोछ।
सम्बादाता
- २०८१-०७-१५
एक बर्ष अगाडि
१२ कार्तिक काठमाडौ ।यो चिसो मौसम हो।हिमाली,पहाडी र तराई सबैतिर मौसम चिसो छ।तराईमा बिहान बेलुकाको मौस
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!