आज काग तिहार ,घर घरमा कागको पुजा गरिन्छ

आज काग तिहार ,घर घरमा कागको पुजा गरिन्छ

१४ कार्तिक काठमाडौ ।आज काग तिहार ।यम पन्चकको पहिलो दिन।कागको पुजा गरिन्छ ।

घरमा पाकेको चोखो खाने कुरा कागलाइ चडाइन्छ।कागलाइ चडाएर मात्र हामीले खान मिल्छ भन्ने परम्परा रहेकोछ।

कागलाइ अशुभ पन्छिको रूपमा लिने गरिन्छ ।काग कराउने बितिकै केही आशुभ खबर आयो ,अब के हुने हो भन्ने चिन्ता सुरु हुन थाल्छ।

काग हाम्रो घर आगनमा आउदा शुभ खबर ल्याओस भन्ने उदेश्य राखेर हामी कागलाई पुजा गर्दै आइरहेका छौ।

त्यसैले आजको दिनलाई काग तिहार भनिएको हो।कागलाई यमराजको दुतको रूपमा लिने गरिन्छ ।यानेकी मृत्युका देवता यमराजको सन्देशबाहकको रूपमा बुझ्ने गरिन्छ।

कागलाइ हामी मन पराउदैन तर पनि आज पुजा गर्छौ।हाम्रो जिवनमा शुभ खबर बाहेक अशुभ खबर सुन्न नपरोस् भनेर ,कागले ल्याउने खबर हाम्रो जिवनमा शुभ मात्र सुन्न परोस ,असुभ हटोस भन्दै काग काग भनेर हामी कराउँदै कागलाइ खाने कुरा राखी दिएर काग तिहार निरन्तर मनाउदै आइरहेकाछौ।

हामी सनातन हिन्दूहरुको लागि आजको  दिन पनि विशेष महत्वपुर्ण रहेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

चिसो बढ्यो,अझै बढ्ने,सचेत हुन चिकित्सकको सुझाव
एक बर्ष अगाडि

१२ कार्तिक काठमाडौ ।यो चिसो मौसम हो।हिमाली,पहाडी र तराई सबैतिर मौसम चिसो छ।तराईमा बिहान बेलुकाको मौस ...

छुटाउनुभयो कि ?

TOP