माइतीघर जान चटारो ,आज दर खाने दिन

२० भदौ काठमाडौ ।तीज आयो आयो भन्दाभन्दै सकिने पो बेला भो।आज दर खाने दिन।मिलेसम्म भ्याएसम्म माइती पुग्नुपर्ने आज अन्तिम दिन।आज त पुग्नैपने ,आजसम्म पनि नपुगेको चेली कहिले पुग्ने त?

हो,आज माइती जान चेलिहरुलाइ चटारोछ।सनातन हिन्दु नारीहरु "दर खाने भन्ने बितिकै खुशीले गदगद हुँदै आफ्ना -आफ्ना माइतीघर पुग्छ्न बिबाहित नारिहरु।दिदीबहिनी,आमा,साथीहरु बिचमा भेटघाट हुने विशेष दिन।टाढाछन भने हिजैरातिको धेरैको यात्रा भैसक्यो।

बेलुका सम्म पुग्न सक्नेहरु बिहानैदेखि जाने तयारी गरिरहेकाछन।माइतीघर जाने भन्ने बितिकै अलगै खुशी छ यतिबेला उनिहरुमा।नजिकै छन भने माइतिका दाजुभाइ बिबाह गरेर दिएका आफ्ना चेलीका घरै पुछन लिन।

अलि टाढा छन माइतीघर आउन निम्तो गरिसकेका हुन्छ्न।अहिले त्त झन फोन ,सामाजिक संचालले निकै सजिलो बनाइदिएको कुराकानीको लागि।कतिखेर हिड्ने,कहाँ आइपुगेय भन्दै बारबार कुराहरू भैरहेकाछन।

आजको राती सबैको घरमा दर पाक्छ ,मध्य रातमा खाइन्छ दर।भोलि नारिहरु व्रत बस्छन् ।अविवाहित नारिहरु असल जीवन साथिको काममा गर्छन् भने बिबाहित नारिहरु आफ्ना पतिको लामो दिर्घायुको कामना गरेर व्रत बस्ने गर्छ।

धार्मिक मुल्य मान्यता अनुसार हिमालयन पुत्री पार्बतिले महादेव पति पाउ भनी व्रत बसेको हुनाले ब्रतको प्रभाव पार्बतिमा परेकोले महादेव वर मिलेको भन्ने भनाइछ।त्यसैले हिन्दू नारिहरुले हरितालिका तीजलाइ विशेष महत्वको हिसाबले हेरिरहेका हुन्छन।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP