काठमाडौँ । प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
सोमबार साँझ उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री भेट गरेका हुन् ।
प्रकाशलाई आइतबार प्रशासन अधिकारीले उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन् ।
प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन् ।प्रकाशको अवस्था सार्बजनिक भएपछि यतिबेला उनलाइ सहयोग गर्नेको ओइरो लागेकोछ।
सम्बादाता
- २०८१-०५-१८
एक बर्ष अगाडि
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदा
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!