नेपाल डेरि एसोसिएसनको महिला पत्रकारलाई पनिर र घिउ उपहार

नेपाल डेरि एसोसिएसनको महिला पत्रकारलाई पनिर र घिउ उपहार

१८ भदौ ,काठमाडौ ।नेपाल डेरि एसोसिएसन केन्द्रिय कार्यलय काठमाडौले आज मंगलबार तीज विशेष शुभकामना तथा उपहार बितरण कार्यक्रम सम्पन्न गरेकोछ।

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा सो कार्यक्रमको आयोजना गरेको हो।

आजको कार्यक्रममा खास गरि काठमाडौमा कृयाशिल महिला पत्रकारलाई निमन्त्रणा गरेर सस्थाले परिचयात्मक तथा शुभकामना आदनप्रदान गरेको थियो।

सस्थाले कार्यक्रम समापन सगै तीज उपहार भन्दै घिउ र पनिर महिला पत्रकारलाई प्रदान गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतको आदेस
एक बर्ष अगाडि

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदा ...

छुटाउनुभयो कि ?

TOP