बाङ्लादेश ।प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज-जमानले अन्तरिम सरकारको नेतृत्व गर्ने भएकाछन।
उनले यस्तो घोषणा गर्दै सबै आन्दोलनरत पक्षलाई सान्त रहन अनुरोध समेत गरेकाछन।राजनैतिक दलहरू ,नागरिक समाज ,बुद्दिजिबी लगायतसग सेनाप्रमुखले सल्लाह समेत लिएकाछन।
उनले आन्दोलन बिद्यार्थीहरुलाइ आफ्नो आफ्नो स्थानमा जान आग्रह समेत गरेकाछन।ढाका सरकारी प्रधानमन्त्री निवास तर्फ बिद्यार्थी अगाडि बढ्न थालेपछि प्रधानमन्त्रीबाट शेख हसिनाले राजीनामा दिएकी थिइन।
सरकारी रोजगारीमा रहेको आरक्षण कोटा प्रणालीको बिरोधमा लामो समयदेखि निरन्तर आन्दोलन हुदा बाङ्लादेश अस्तब्यस्त बन्दै आएको थियो।
आन्दोलनका कारण धेरैले ज्यान गुमाएकाछन।आर्थिक अवस्था चौपट भएकोछ।
सम्बादाता
- २०८१-०४-२१
एक बर्ष अगाडि
१८भदौ ,काठमाडौ ।नेपाल डेरि एसोसिएसन केन्द्रिय कार्यलय काठमाडौले आज मंगलबार तीज विशेष शुभकामना तथा उप
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!