एक दर्जन गायिकाले गाएका तीज गित "किन्दिनु बाबा झुम्काना"सार्बजनिक

काठमाडौ ।लोकप्रिय एक दर्जन गायिकाहरुले गाएको तिज गित "किन्दिनु बाबा झुम्काना"आज बिहिवार बजारमा आएकोछ।बिसेश फिलिम्स युटुब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

हेमन्ता भट्टराईको शव्द /संगीतमा बनेको तिज गितले यसपालीको तीजमा आम नारीहरुको मन जित्ने आशा गरिएकोछ।यति धेरै गायिका एक ठाउँमा आएर गित गाउदा अत्यन्त सुन्दर अडियो बनेकोछ।त्यसैगरी भिडियोमा समेत गायिकाहरुलेनै मोडलिङ गरेकाछन।

गायिकाहरुमा हेमन्ता भट्टराई ,गौरी भट्ट ,रेखा जोशी,सोभा थापा ,निरुता खत्री ,दिपा दिपा रोकाय ,पशुपति खनाल ,भावना चन्द ,कृष्ण सिराडी ,रितु थापा र गौरी ओझा  रहेकाछन।

बिशेश फिल्मसले निर्माण गरेको अडियो /भिडियोको एरेन्जर  बिजय थापा रहेकाछन।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP