साउन ३० काठमाडौ ।यस बर्षको बेरुजु पनि डरलाग्दो स्थितिमा देखा परेकोछ।९५ अरब ६० करोड २१ लाख बेरुजु देखिएको हो।
संघीय सरकारी कार्यलय,प्रदेश सरकारी कार्यलय,स्थानीय तह,समिति र अन्य सस्था तर्फमा गरि देखिएको बेरुजु महालेखा परिक्षकको ६१ औं बार्षिक प्रतिबेदनमा उल्लेख गरेकोछ।
यो बर्ष ५ हजार ६०५ सरकारी कार्यलय ,सङ्गठित सस्था तथा अन्य सस्था गरि ७८ खरब ८१ अरब ६० करोडको लेखा परिक्षण गरिएको थियो।
- २०८१-०४-३०
एक बर्ष अगाडि
२१ भदौ काठमाडौ ।नेपाली सनातन हिन्दूहरुको महान चाड हरितालिका तीज आज धुमधामसग मनाइयो।देशैभरीका सबै शिब
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!