साउन ३० काठमाडौ ।पशुपति कोटिहोम कैलास डाडामा आज बुधबार बेलुका साझ सवा ६ बजे सवा तीन करोड बति बाल्ने कार्यक्रम रहेकोछ।सडकको दुबै तिर ढाकेर सुमार्गी भबनमा भेला भएर कैलास डाडा पुगिन लागेको हो।
इच्छुक भक्तहरु दिप प्रज्वलनमा सहभागी हुन सकिने राष्ट्रिय लोक भजन प्रतियोगिता कार्यक्रमकि उद्घोषक बिष्णु माया पौडेलले रेड मिडियालाई जानकारी दिइन।सहभागी भएर पुन्य लाभ लिन समेत सबैमा उनले आग्रह गरेकिछिन।
सम्बादाता
- २०८१-०४-३०
एक बर्ष अगाडि
२१ भदौ काठमाडौ ।नेपाली सनातन हिन्दूहरुको महान चाड हरितालिका तीज आज धुमधामसग मनाइयो।देशैभरीका सबै शिब
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!