साउन २९ काठमाडौ ।"गठबन्धन "नामक तिज गितको भिडियो पुरुषोत्तम न्यौपाने युटुब च्यानल मार्फत सोमबार सार्बजनिक भएकोछ।गठबन्धनबाट अचानक श्रीमानलाइ फोन आउँछ,श्रीमानले खान लाको एक गाँस भात छोडेर बैठकमा हिडेपछी श्रीमतीले नेताको श्रीमती हुनुपरेको पिडा पोखेकिछिन।आम श्रीमतीहरुले नेताको श्रीमान हुनुपरेको पिडा र नेताहरुले समेत भोग्नुपरेको अपजसको भोगाइ गितमा देखाइएकोछ।अडियो /भिडियो अत्यन्त राम्रो बनेको निर्माण पक्षको दाबी रहेकोछ।साइभिजन प्रालीले पोस्ट प्रोडक्सन गरेको गितको भिडियोको डाइरेक्सन भने प्रकाश भट्टले गरेकाछन।पुरुषोत्तम न्यौपाने र प्रतिमा अर्यालको श्वर रहेको गितको शब्द रमेश बिजि,संगीत भगवती न्यौपाने ,एरेन्ज तेजेन्द्र गुरुङले गरेकाछन।सुरसाधनामा गरिएको रेकर्डिङलाई भने मिक्सिङ/मास्टरिङ कुमार राना/मारुनी डिजिटलले गरेको हो।क्यामरामा करण घैसिर र इडिटर/कलरिङ टेकेन्द्र शाहले गरेकाछन।स्वस्तिमा केसि र भेष केसिको जिवन्त अभिनय रहेकोछ।
सम्बादाता
- २०८१-०४-२९
एक बर्ष अगाडि
२१ भदौ काठमाडौ ।नेपाली सनातन हिन्दूहरुको महान चाड हरितालिका तीज आज धुमधामसग मनाइयो।देशैभरीका सबै शिब
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!