असार २९ काठमाडौ ।बिष्णुमाया पौडेल युटुब च्यानल मार्फत अब बजारमा आउन लागेको तिज विशेष गित "ए दिदि ऐ बहिना" बोलको गितको आज शनिबार काठमाडौमा भिडियो शूटिङ कार्य सम्पन्न भएकोछ।
६.१५ मिनेट रहेकोअडियो गितको सम्पुर्ण शूटिङ भने कपनको सरस्वतीनगर स्थित सरस्वती मन्दिरमा भएकोछ।झमझम नाच्न मिल्ने गित सुन्दा सुन्दै सकिन्छ तर सुनिरहु झै लागिरहन्छ।गितमा देखिने महिला दिदी बहिनीहरु पनि सरस्वतीनगरकै रहेकाछन जो अधिकाम्स टिकटकमा भाइरल छन।आउने शुक्रबार सम्म गितको भिडियो सार्बजनिक गर्ने तयारी निर्माण पक्षले गरेकोछ।
गितको शब्द /संगीत /भिडियो डिरेक्सन आरबी केसीको रहेकोछ।श्वर :बिष्णुमाया पौडेल /हेमन्ता भट्टराई /राधिका चौलागाईंको रहेकोछ।गायिकाहरुले नै फ्रन्टलाइनमा बसेर मोड्लिङ गरेकाछन।बिष्णुमाया पौडेल र हेमन्ता भट्टराई लोकप्रिय गायिका /सन्चार्कमी हुन भने राधिका चौलागाईं स्व.बरिस्ठ पत्रकारकि श्रीमती हुन।जुन गित काभ्रे पोस्ट साप्ताहिकको २५ औ बर्षगाठमा देखाइनेछ।राधिका चौलागाईं काभ्रे पोस्टकि अध्यक्ष समेत हुन।
गितको भाखा ,शब्द ,संगीत र भिडियो छायांकन अत्यन्त राम्रो बनेकोछ।यस बर्ष आउदै गरेको हरितालिका तीजमा सम्पुर्ण दिदी बहिनी आमाहरूले खुशी हुँदै नाच्ने गित बनाएकोमा गितको सफलताको शुभकामना रेडमिडियाले दिएकोछ।
साउन २५ काठमाडौ ।आज नागपन्चमी ।सनातन हिन्दु धर्मावलम्बीहरुको लागि विशेष दिन।घर घरमा नागको पुजा हुने ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!