बङ्लादेशको प्रधानमन्त्रीले राजीनामा दिएर देश छाडिन

बङ्लादेशको प्रधानमन्त्रीले राजीनामा दिएर देश छाडिन

काठमाडौ ।बङ्लादेशकि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारत भागेकी छ्न।आन्दोलनको राप चाप थेग्न नसकेपछि उनले राजीनामा दिएको त्यहा स्थित सन्चारमाध्यमले बताएकाछन।लामो समयदेखी बाङ्लादेशमा आन्दोलन चलिरहेको थियो।धेरै नागरिकले ज्यान गुमाइसकेकाछन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेपाल बुद्दिजिबी परिषद महिला बिभागले मनायो अनौठो तीज कार्यक्रम
एक बर्ष अगाडि

१६ भदौ काठमाडौ ।तिज नजिकिएसगै शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम चलिरहेकाछन यतिबेला सबैतिर ।मह ...

छुटाउनुभयो कि ?

TOP