आज नागपन्चमी ,घरको मुल ढोकामा नागको पूजा हुने

आज नागपन्चमी ,घरको मुल ढोकामा नागको पूजा हुने

साउन २५ काठमाडौ ।आज नागपन्चमी ।सनातन हिन्दु धर्मावलम्बीहरुको लागि विशेष दिन।घर घरमा नागको पुजा हुने गर्छ।प्रत्येक घरको मुल ढोकामा गाइको गोबरले नागको फोटो टास्ने चलन छ।नागको फोटोको सिरमा सिक्का पैसा ,दुबो राखेर केसर,अबिर र अगर बत्तिले पुजा गर्ने गरिन्छ आज।बर्षमा एक पटक आउने नागलाइ घरको मुल ढोकामा पुजा गरेर दूध चढाउदा घर ,घरका सम्पुर्ण सदस्यको नागले रक्षा गर्ने गर्छ ।त्यसैगरी जानेर नजानेर गरिएको पाप पनि आज श्रद्धा पुर्बक नागको गरिएको पुजा क्षमा मिल्ने गर्नेछ।पुजा गरेकै दिनदेखि घरमा सुख,सान्ती ,समृद्धि छाउने र स्वास्थ राम्रो हुने भनाइछ।साथै कसैको स्वास्थ बिग्रेको भएपनि नाग नागिनीको पुजा गर्नाले स्वास्थमा चमात्कारिक सुधार आउने बिश्वास समेत गरिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

माइतीघर जान चटारो ,आज दर खाने दिन
एक बर्ष अगाडि

२० भदौ काठमाडौ ।तीज आयो आयो भन्दाभन्दै सकिने पो बेला भो।आज दर खाने दिन।मिलेसम्म भ्याएसम्म माइती पुग् ...

छुटाउनुभयो कि ?

TOP