असार २८ काठमाडौ ।सन्तोष क्षेत्रीको नया युटुब च्यानल मार्फत "परदेशी सन्तान "नामक बोलको तीज गितको भिडियो भर्खरै सार्बजनिक भएकोछ।
छोराछोरी छन युरोप र खाडी बा आमा एकल घरमा बरिलै .....चाड पर्व आउँदा कोहि छैन साथमा बस्दछन लाठिकै भरमा बरिलै .... जस्तो अत्यन्तै मन छुने यथार्थ घटनामा आधारित लेखिएको गीतको शब्द /संगीत /श्वर /एरेन्ज पनि सन्तोष क्षेत्रीकै रहेकोछ।
गाउको परिभेषमा गरिएको शुटिङले सबैलाइ भिडियो हेरेपछि आ-आफ्नै गाउँ घरको याद दिलाउछ।प्रत्येक शब्द अत्यन्तै मार्मिक रहेकोछ ।गित सुन्दै हेर्दै गर्दा परदेशमा रहेका छोरा छोरिले बा आमाको याद अबश्य गर्नेछन र एकल स्वदेशमा बसेका बा आमाको आँखा रसाउनेछन।
भिडियोमा उतम अधिकारी,बिधुर आचार्य ,राम सुस्किङ,प्रकाश बराल,बिरु थापा ,श्याम अधिकारी ,बेदनिधी ढुंगाना कलाकारहरुले आफ्ना आफ्ना कला गित मार्फत प्रदर्शन गरेकाछन।
लाइम लाइट नेपालको पोस्ट प्रोडक्सनमा रिलिज भएको गितमा क्यामरामेन प्रेम लामा रहेकाछन भने बरिस्ठ इडिटर टेकेन्द्र शाहले इडिट /कलरिङ गरेकाछन।
बाङ्लादेश ।प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज-जमानले ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!