प्रधानमन्त्री प्रचण्ड पदमुक्त

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

असार २८ काठमाडौ ।प्रधानमन्त्री प्रचण्ड आजबाट पदमुक्त भएकाछन।आज बसेको प्रतिनिधि शभाका बहुमत सदस्यहरुले बिश्वासको मत नदिदा उनी पदबाट मुक्त हुन पुगेका हुन।

उनको पक्षमा ६३ मत र विपक्षमा १९४ मत परेको थियो।जम्मा २५८ जना साम्सदको उपस्थित रहेको बैठकमा १ जना साम्सद तटस्थमा बसेका थिए।

एमालेको समर्थनमा बनेको सरकारमा प्रचण्डलाई एमालेलेनै  अबिश्वासको प्रस्ताव ल्याएको थियो।प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि शभा सदस्यहरुलाइ बिश्वासको मागेको मतमा बहुमत प्राप्त हुन नसकेपछी प्रधानमन्त्री प्रचण्ड सरकार कानुनी रुपमा ढलेकोछ।

अब पुन अर्को सरकार निर्माणको तयारी हुनेछ।नया सरकारको लागि ठुला दल एमाले र काङ्ग्रेसले सहमति सहित हस्ताक्षर यस अगाडिनै गरिसकेकाछन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बङ्लादेशमा सेना प्रमुखले सत्ता हातमा लिने घोषणा
एक बर्ष अगाडि

बाङ्लादेश ।प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज-जमानले ...

छुटाउनुभयो कि ?

TOP