दुई वटा बस सिमलताल त्रीसुलिमा झर्‍यो ,ड्राइभरको घटना स्थलमै मृत्यु

दुई वटा बस  सिमलताल त्रीसुलिमा झर्‍यो ,ड्राइभरको घटना स्थलमै मृत्यु

 

गएराती बिहानको ३:३० बजे नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत सिमलताल त्रीसुलिमा दुई वटा बस झरेकोछ।

माथिबाट आएको पहिरो लेदोको कारण बिरगंज -काठमाडौ चल्ने एन्जल बस र गौर -काठमाडौ  चल्ने गणपति डिलक्स अचानक त्रीसुलिमा खस्न पुगेको हो।

एन्जल्स बसमा २४ जना र गणपति बसमा ४१ जना रहेको प्रहरीले जनाएकोछ।१७ किलोमा एक चालकको ढुङ्गा लागेर घटना स्थलमै मृत्यु भएको जनाएकोछ।अन्य थप विवरण आउन बाकी रहेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बङ्लादेशमा सेना प्रमुखले सत्ता हातमा लिने घोषणा
एक बर्ष अगाडि

बाङ्लादेश ।प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज-जमानले ...

छुटाउनुभयो कि ?

TOP