एसियाली खेलकुदमा नेपाल विजयी, अफगानिस्तान ५ विकेटले पराजित !!!

एसियाली खेलकुदमा नेपाल विजयी, अफगानिस्तान ५ विकेटले पराजित !!!

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए भने रोहित पौडेलले अविजित ३३ रन जोड्दै टोलीलाई जित दिलाए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP