चर्चामा
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ४५ देखि ५९ वर्ष उमेर समूहका छन्। उनीहरू दार्मा, भट्टेवाडा, देवकोटावाडा र नेक्पा गाउँका बासिन्दा हुन्।
स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जना रुघाखोकीका बिरामी उपचारका लागि आउने गरेका छन्। बिरामीमा शरीर, छाती, टाउको, हातखुट्टा र घाँटी दुख्ने, ज्वरो आउने तथा खोकी लाग्नेजस्ता लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन्।
चङ्खेलीमा मात्रै नभई जिल्लाका अदानचुली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा समेत यस्ता बिरामी बढेको जनाइएको छ। स्वास्थ्यकर्मीले लक्षण देखिएमा सामान्य रुघाखोकी भनेर बेवास्ता नगर्न र समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन आग्रह गरेका छन्।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!