मुग्लिन-काठमाडौं सडकखण्डमा जोखिम बढ्यो, धारापानीमा सडक भासियो

मुग्लिन-काठमाडौं सडकखण्डमा जोखिम बढ्यो, धारापानीमा सडक भासियो

काठमाडौं । अविरल वर्षाका कारण मुग्लिन-काठमाडौं सडकखण्डअन्तर्गत धारापानीमा सडक भासिएपछि यातायात जोखिममा परेको छ। सडक भासिएसँगै उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
18 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP