अविरल वर्षाले मनोहरा पुल भासियो, आवतजावत पूर्ण रूपमा बन्द

अविरल वर्षाले मनोहरा पुल भासियो, आवतजावत पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंको मूलपानीस्थित काठमाडौं-भक्तपुर जोड्ने मनोहरा खोलाको पुल भासिएको छ। पुल भासिएपछि सम्भावित दुर्घटना र जोखिमलाई मध्यनजर गर्दै उक्त मार्गमा सवारी साधन तथा पैदल यात्रुको आवतजावत पूर्ण रूपमा रोक लगाइएको छ।

सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा नजान तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
18 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP