हर्क साम्पाङले भने-'भविष्यमा नेपालको प्रधानमन्त्री बन्छु'

हर्क साम्पाङले भने-'भविष्यमा नेपालको प्रधानमन्त्री बन्छु'

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भविष्यमा नेपालको प्रधानमन्त्री बन्ने बताएका छन्।

उनले प्रधानमन्त्री बन्ने चाहना व्यक्तिगत पद वा लक्ष्यका लागि नभई देशको उन्नति र विकासका लागि आवश्यक माध्यम भएको बताएका हुन्। देशलाई समृद्ध बनाउन नेतृत्वको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रहरीको निःशुल्क बसबाट ३ हजार ५८५ यात्रुले लिए सेवा
2 दिन अगाडि

काठमाडौं । दसैँमा यात्रुको सहजताका लागि सञ्चालन गरिएको प्रहरीको निःशुल्क बस सेवाबाट काठमाडौं उपत्यका ...

छुटाउनुभयो कि ?

TOP