चार जिल्लाबाट नौ थान अवैध बन्दुक बरामद

चार जिल्लाबाट नौ थान अवैध बन्दुक बरामद

काठमाडौं । प्रहरीले विभिन्न जिल्लामा खोजतलासका क्रममा नौ थान एकनाले बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार प्युठानबाट चार, बागलुङबाट तीन तथा अछाम र रुकुम पूर्वबाट एक–एक थान बन्दुक बरामद गरिएको हो। रुकुम पूर्वबाट बारुद र गोलीसमेत फेला परेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जोर्डनको चर्चमा अन्धाधुन्ध गोली प्रहार, सात जनाको मृत्यु
16 घण्टा अगाडि

अम्मान । जोर्डनको दक्षिणी क्षेत्रमा रहेको एक चर्चमा अन्त्येष्टि कार्यक्रम चलिरहेका बेला बन्दुकधारीले ...

छुटाउनुभयो कि ?

TOP