प्रहरीको निःशुल्क बसबाट ३ हजार ५८५ यात्रुले लिए सेवा

प्रहरीको निःशुल्क बसबाट ३ हजार ५८५ यात्रुले लिए सेवा

काठमाडौं । दसैँमा यात्रुको सहजताका लागि सञ्चालन गरिएको प्रहरीको निःशुल्क बस सेवाबाट काठमाडौं उपत्यकामा ३ हजार ५८५ जना लाभान्वित भएका छन्।नेपाल प्रहरीका तीनवटा बसबाट १ हजार ४०६ र सशस्त्र प्रहरीका दुईवटा बसबाट २ हजार १७९ जनाले निःशुल्क यात्रा गरेका हुन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP