चर्चामा
काठमाडौं । भारतले नोटबन्दी गरेका पुराना नोटलाई विदेशी मुद्रा मान्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ। रुपन्देहीमा ५३ लाख भारतीय रुपैयाँका पुराना नोट बरामद भएको मुद्दामा सर्वोच्चले चार प्रतिवादीलाई सफाइ दिएको हो।
यद्यपि, बरामद भएका पुराना नोट भने जफत हुने आदेश अदालतले दिएको छ।
अम्मान । जोर्डनको दक्षिणी क्षेत्रमा रहेको एक चर्चमा अन्त्येष्टि कार्यक्रम चलिरहेका बेला बन्दुकधारीले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!