चर्चामा
इलाम । इलाम नगरपालिका-१ र ४ को सीमा क्षेत्रमा पर्ने पुवाखोलामा शव जलाएर अधकल्चो अवस्थामा छाडिएको पाइएको छ। इलाम नगरपालिका-४ का वडाध्यक्ष नुतनदेव दुलालका अनुसार बुधबार खोलामा शव जलाइएको तर पूर्ण रूपमा नजल्दै छाडिएको अवस्थामा भेटिएको हो।
घटनाबारे थप विवरण खुल्न बाँकी छ।
धनुषामा पेस्तोल देखाउँदै भिडियो बनाएको आरोपमा एक युवती पक्राउ परेकी छन्।सामाजिक सञ्जालमा पेस्तोल देख ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!