प्रधानमन्त्री बालेन शाह सेप्टेम्बर २२ मा न्यूयोर्क जाने

प्रधानमन्त्री बालेन शाह सेप्टेम्बर २२ मा न्यूयोर्क जाने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन सेप्टेम्बर २२ मा न्यूयोर्क जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन्। न्यूयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मुम्बईमा टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते!
6 दिन अगाडि

मुम्बईको जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार ...

छुटाउनुभयो कि ?

TOP