जिउँदै कुकुरलाई सेती नदीमा फालेको आरोपमा ४२ वर्षीया महिला पक्राउ

जिउँदै कुकुरलाई सेती नदीमा फालेको आरोपमा ४२ वर्षीया महिला पक्राउ

बझाङ-जिउँदै कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले बझाङमा एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका-३, पडेसकी ४२ वर्षीया बिमला देवी रोकाया पक्राउ परेकी हुन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी चासो र आलोचना बढेको थियो।

प्रहरीले रोकायालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक बयानका क्रममा रोकायाले कुकुर बिरामी रहेको र आफूलाई टोक्न थालेपछि नदीमा फालेको बताएकी छन्। यद्यपि, कुकुरलाई जिउँदै नदीमा फाल्नुको वास्तविक कारण तथा घटनाको सम्पूर्ण विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीलंकामा नेपाली दूतावासको जग्गा दुई पटक निजी व्यक्तिको नाममा बिक्री !
1 हप्ता अगाडि

श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासका लागि खरिद गरिएको १.५ एकड जग्गामध्ये १ एकड जग्गा दुई पटक ...

छुटाउनुभयो कि ?

TOP