दसैँको अर्थशास्त्र : खर्च मात्र बढाउने कि स्वदेशी उत्पादन पनि ?

दसैँको अर्थशास्त्र : खर्च मात्र बढाउने कि स्वदेशी उत्पादन पनि ?

दसैँ नजिकिएसँगै बजारमा किनमेल र आर्थिक गतिविधि बढ्न थालेका छन्। चाडपर्वका बेला लत्ताकपडा, खाद्यान्न, खसीबोका तथा अन्य सामग्रीमा ठूलो रकम खर्च हुने गरेको छ। तर, दसैँमा हुने खर्चको ठूलो हिस्सा स्वदेशी उत्पादनमा लगानी गर्न सके स्थानीय उद्योग, किसान र साना व्यवसायीले लाभ लिन सक्छन्। त्यसैले दसैँलाई खर्च गर्ने पर्वमा मात्र सीमित नराखी स्वदेशी उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP